इन्धन मूल्यमा भारी वृद्धि, आमजनता र कृषक मारमा
पर्सा |नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएसँगै आम नागरिकको दैनिक जीवन थप महँगिएको छ। नेपाल आयल निगम ले अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर उकालो लागेकाले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै नयाँ...




